शेयर कति किसिमको हुन्छ?
शेयर भनेको कम्पनीको स्वामित्व (मालिक) हो। लगानीकर्ताले शेयर किनेपछि उनी कम्पनीको एउटा सानो भागका मालिक बन्छन्। यी शेयरहरू विभिन्न प्रकारका हुन्छन्, र प्रत्येकको आफ्नै फाइदा र नियमहरू छन्।
- साधारण शेयर (Common Shares) Click Here
- पूर्वाधिकार शेयर (Preferred Shares) Click Here
अन्य विशेष प्रकारहरू (केही कम्पनीहरूमा):
- बोनस शेयर (Bonus Shares) Click Here
- राइट शेयर (Right Shares) Click Her
Comments
Post a Comment