अनलाइन ट्रेडिङ ( Online Trading) भनेको के हो ? अनलाइन ट्रेडिङ भनेको इन्टरनेटको माध्यमबाट कम्प्युटर वा मोबाइल प्रयोग गरेर सेयर , बन्ड , म्युचुअल फन्ड , डिबेन्चर जस्ता वित्तीय साधनहरू किनबेच गर्ने प्रक्रिया हो। अघिल्ला दिनहरूमा , लगानीकर्ताले सेयर कारोबार गर्न ब्रोकर कार्यालयमै गएर फारम भर्नुपर्थ्यो। अहिले भने घरमै बसेर अनलाइनमार्फत कारोबार गर्न सकिने भएको छ।
Comments
Post a Comment