"Privacy Policy" 
Trade4Nep मा तपाईंको गोपनीयताको सम्मान गरिन्छ। हामी तपाईंको व्यक्तिगत जानकारी संकलन गर्दैनौं जबसम्म तपाईंले फारम वा कमेन्टमार्फत स्वेच्छाले जानकारी दिनु हुन्न्ना । तपाईंले दिएको जानकारी (जस्तै: नाम वा ईमेल) केवल तपाईंको प्रश्नको जवाफ दिनका लागि मात्र प्रयोग गरिनेछ र अरूसँग बाँडिने छैन। हामी तपाईंको अनुभव सुधार गर्न कुकीहरू प्रयोग गर्छौं। साथै, Google AdSense जस्ता तेस्रो पक्ष सेवाहरूले पनि सम्बन्धित विज्ञापन देखाउन कुकी प्रयोग गर्न सक्छन्। हाम्रो वेबसाइट प्रयोग गर्दा, तपाईं यस गोपनीयता नीतिसँग सहमत हुनुहुन्छ? यदि तपाईंलाई कुनै प्रश्न छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

Comments

Popular posts from this blog

How to open Online Trading Acount? कसरी अनलाइन ट्रेडिङ खाता खोल्ने?

(Online Trading) अनलाइन ट्रेडिङ भनेको के हो?

How to open DEMAT Account ?